Home / मनोरञ्जन / रिलिज अगाडी नै सय करोड क्लबमा ‘रोबर्ट’ सिक्वेल

रिलिज अगाडी नै सय करोड क्लबमा ‘रोबर्ट’ सिक्वेल


बलिउड , पछिल्लो समय बलिउडमा फिल्म ‘२.०’ को निकै चर्चा छ । फिल्म रोबर्टको सिक्वेल भएको कारण पनि यसको चर्चा बढेको हो । साथै यसलाई बलिउडको अहिलेसम्म कै महँगो फिल्म पनि भनिएको छ । राजनिकांत र अक्षय कुमार अभिनित यस फिल्मलाई रिलिज हुनु अगाडी नै एक सय दस करोड रकम प्राप्त भईसकेको छ ।

फिल्मको स्याटलाइट विक्री वापत सो रकम प्राप्त भएको निर्माण कम्पनिले जनाएको छ । शंकर निर्देशित यस फिल्मलाई निकै प्रतिक्षित रुपमा हेरिएको छ । यसैले गर्दा पनि फिल्मको चर्चा बलिउडमा पनि बढ्दो नै छ । साथै यो फिल्म सात हजार स्क्रिनमा रिलिज हुनेछ ।

प्रतिकृया दिनुहोस

Check Also

‘फाटेको जुत्ता’ को नयाँ काइदा, दर्शकलाई नयाँ जुत्ता दिने

काठमाडौँ । चलचित्र ‘फाटेको जुत्ता’ले दर्शकको लागि नयाँ योजना सार्वजनिक गरेको छ। अर्जुन कुमारको निर्माणमा …