Home / भिडियो / कीर्तिमानी गायक टिका बम्जनको आयो हट भिडियो

कीर्तिमानी गायक टिका बम्जनको आयो हट भिडियो

काठमाडौं । संगीतमा तीन बिश्व कीर्तिमान बनाउन सफल गायक तथा संगीतकार टिका बम्जनले भर्खरै मात्र “फूल बारीमा” भन्ने बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । जिनियस म्युजिक मार्फत सार्वजनिक उक्त भिडियोले २४ घण्टामा दुई लाख भ्यूयर पाएर अर्को कीर्तिमान पनि रचेको छ । आखिर के छ त त्यस्तो भिडियोमा ? लौ हर्नुस् यो भिडियो ….

प्रतिकृया दिनुहोस

Check Also

‘ऐश्वर्य’को नयाँ पोष्टर, केकीको प्रदर्शन

काठमाडौँ । रमेश उप्रेतीको बहुप्रतिक्षित चलचित्र ‘ऐश्वर्य’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा …