Home / भिडियो / उदितका छोराआदित्यले कमर्चारीलार्इ गाली गरेको भिडियो भाइरल

उदितका छोराआदित्यले कमर्चारीलार्इ गाली गरेको भिडियो भाइरल

काठमाडौं । चर्चित गायक उदित नारायणका पुत्र गायक आदित्य नारायणले भारतस्थित रायपुर एयरपोर्टमा इन्डिगोका कर्मचारीलाई गाली गरेका छन् । कन्सर्ट सिध्याएर रायपुरबाट मुम्बई फर्कने क्रममा रायपुर एयरपोर्टमा खटिएका इन्डिगोका कर्मचारीले बढी सुटकेसको लागि १३ हजार भारु शुल्क तिर्नुपर्ने बताएपछि विवाद चर्किएको थियो ।उनले ड्युटीमा खटिएका कर्मचारीलाई गाली गरेको भिडियो सामाजिक संञ्जालमा भाइरल भएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

‘ऐश्वर्य’को नयाँ पोष्टर, केकीको प्रदर्शन

काठमाडौँ । रमेश उप्रेतीको बहुप्रतिक्षित चलचित्र ‘ऐश्वर्य’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा …