Home / विश्व / यमनमा हैजाबाट २००० बढीको मृत्यु

यमनमा हैजाबाट २००० बढीको मृत्यु

साना । यमनमा गएको करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भइसकेको पछिल्लो तथ्यांकमा खुल्न आएको छ । गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले जनाएको छ । यमनका २३ वटा प्रान्त मध्ये २२ वटा प्रान्तमा हैजा फैलिएको थियो । हैजाबाट कुल आठ लाख ६२६ जना विरामी भएको विश्व स्वास्थ्य संगठनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । मृत्यु भएकामध्ये अधिकांश घटना उत्तरी हाज्जाह प्रान्तमा भएका हुन् ।

 

प्रतिकृया दिनुहोस

Check Also

भारतीय पूर्व गृहमन्त्री चिदम्बरमलाई भ्रष्टाचार अभियोग

नयाँदिल्ली । भारतीय पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेस …