Home / भिडियो / ‘पद्ममावती’को ट्रेलर, दुई दिनमै दुई करोड बढी भ्यू

‘पद्ममावती’को ट्रेलर, दुई दिनमै दुई करोड बढी भ्यू

काठमाडौं । संजय लिला भन्सालीको बहुप्रतिक्षित चलचित्र ‘पद्यमावती’को ट्रेलरले दुई दिनमै दुई करोड बढी भ्यू कमाएको छ । सोमबार ९ अक्टोवर सोमबार दिउँसो १ बजेपछि सार्वजनिक ट्रेलरमा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर तीनै जना आफ्नो भूमिकालाई न्याय गर्दै देखिएका छन्। ३ मिनेट ९ सेकेण्डको ट्रेलरले सिंगो चलचित्र नै बोकेको छ । के त्यसमा जसलाई बहुप्रतिक्षिति बनायो ? चलचित्रको कथा महारानी पद्यमावतीमा आधारित छ । भिडियोसहित

प्रतिकृया दिनुहोस

Check Also

कीर्तिमानी गायक टिका बम्जनको आयो हट भिडियो

काठमाडौं । संगीतमा तीन बिश्व कीर्तिमान बनाउन सफल गायक तथा संगीतकार टिका बम्जनले भर्खरै मात्र …