Home / मनोरञ्जन / रेखा थापा चढेको कारलाई ट्रिपरले हान्यो

रेखा थापा चढेको कारलाई ट्रिपरले हान्यो

काठमाडौं । नायिका रेखा थापा चढेको कारलाई ट्रिपरले ठक्कर दिएको छ । बुधबार चाहविलस्थित ओम अस्पताल अगाडि थापाको कारलाई ट्रिपरले ठक्कर दिएको हो । बा १४ च ४७२ नम्बरको कारलाई बा २ ख ८६३२ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । कारको पछाडिको भागमा ट्रिपरले ठक्कर दिए पनि नायिका थापालाई कुनै चोटपटक लागेको छैन । कारको पछाडिको ढोका पट्टीको भाग स्क्र्याच भएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

‘प्रसाद’ को गीतमा रोयो सारंगी (भिडियोसहित)

काठमाडौं । चलचित्र प्रसादको रिलिकल भिडियो सार्वजनिक भएको छ । अभिनेता विपिन कार्की र अभिनेत्री …