Home / राजनीति / ओली र प्रचण्ड आमनेसामने

ओली र प्रचण्ड आमनेसामने

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार ओली निवास बालकोटमा डेढ घण्टा लामो भेटवार्ता भएको छ । सरकार गठन र पार्टी एकताबारे बाहिर गलत हल्ला चलेपछि बुधबार दुई अध्यक्षबीच भएको भेटवार्तामा पार्टी एकता, नयाँ सरकार निर्माण र राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे गम्भीर छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।भेटका क्रममा नयाँ सरकार गठनका लागि सरकारले तुरुन्त बाटो खोलिदिनुपर्नेमा दुई अध्यक्षको एक मत रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

Check Also

प्रधानमन्त्री ओली बिमार, स्वास्थ्य स्थिर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका …