Home / स्वास्थ्य / १४ औं चरणको अनसन तोडे डा केसीले

१४ औं चरणको अनसन तोडे डा केसीले

काठमाडौँ । गत सोमबारदेखि अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीले ६ दिनमै अनशन तोडेका छन् । शुक्रबार साँझ सरकारसँग ५ बुँदे सहमति भएसँगै शनिबार विहान पत्रकार सम्मेलन गरी उनले अनसन तोडेका हुन् । चिकित्सा क्षेत्रमा भएको वेथितीको विरोधमा १४ औं पटक अनसन बसेका उनको यो अनसन भने सर्वोच्च अदालतका प्रधानन्यायाधीस गोपाल पराजुलीको विरुद्ध थियो । उनले १४ औं अनुसन शिक्षण अस्पताल बाहिर ५ वर्षदेखि जुत्ता सिलाउँदै आएका नथुनीयाँ मोचीको हातबाट जुस खाएर तोडेका हुन् ।

 

प्रतिकृया दिनुहोस

Check Also

मदिरा सेवनले वार्षिक ३० लाख बढीको मृत्यु

काठमाडौं । मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको …