Home / स्वास्थ्य / डा केसीसँगको सम्झौता कार्यान्वयन गर्न समिति गठन

डा केसीसँगको सम्झौता कार्यान्वयन गर्न समिति गठन

काठमाडौं । सरकारले चिकित्सा क्षेत्रको सुधारका लागि आन्दोलनरत त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीको मागलाई सम्बोधन गर्न लोक सेवा आयोगको अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा तीन सदस्यीय सिफारिश समिति बनाउने निर्णय गरेको छ । उक्त समितिको सदस्यमा डा दिव्या शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शिक्षा हेर्ने सचिव खगराज बराल रहने छन् । सरकारले शिक्षण अस्पतालको सुधारका लागि रु १० करोड सहयोग गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

Check Also

तलव नपाएपछि स्वास्थ्यकर्मी आन्दोलनमा

जाजरकोट । जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे तलब नपाएको भन्दै सडकमा उत्रिएर आन्दोलन गर्न थालेका …