Home / आर्थिक / १५४ चौबन्न वर्षपछि बल्ल नेपाली चियालाई पहिचान

१५४ चौबन्न वर्षपछि बल्ल नेपाली चियालाई पहिचान

इलाम । नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थोडक्स चियाले आफ्नै पहिचान पाएको छ । चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो (ट्रेडमार्क) पाएको हो । हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ लेखिएको लोगो नेपाली चियाले पाएको छ । यसअघि नेपाली अर्थोडक्स चिया दार्जिलिङको लोगोमा अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको थियो ।

 

प्रतिकृया दिनुहोस

Check Also

शेयर बजार दोहोरो अङ्कले घटेर बेहाल भयो

काठमाडौँ । धितोपत्र बजारमा शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार …