Home / भिडियो / लौ हेर्नुस् चलचित्र ‘जात्रा’ (पूरा चलचित्र)

लौ हेर्नुस् चलचित्र ‘जात्रा’ (पूरा चलचित्र)

काठमाडौं । गत वर्षको सुपरहिट चलचित्र ‘जात्रा’ युट्युबमा सार्वजनिक भएको छ । प्रदिप भट्टराईको निर्देशनमा बनेको चलचित्र शुक्रवार राती युट्युव मार्फत सार्वजनिक भएको हो । जात्राले गत वर्ष ५१ औँ दिन मनाउँदै सुपरहिट बनेको थियो । चलचित्रमा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानिया, रविन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिकृया दिनुहोस

Check Also

अक्षय कुमार घाइते, स्थिति खतरामुक्त

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा …