Home / राजनीति / प्रजातन्त्र दिवस मनाएरै लिने भयो देउवा सरकारले बिदा

प्रजातन्त्र दिवस मनाएरै लिने भयो देउवा सरकारले बिदा

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको बताएका छन् । काठमाडौंमा आयोजित अन्तक्र्रियामा उनले आगामी फागुन ७ गते प्रजातन्त्र दिवस मनाएर आफूहरु बिदा हुने जानकारी दिँदै वर्तमान सरकारले राष्ट्रियसभाको गरिमा धान्न सक्ने तीन जना पनि सिफारिश गर्ने बताए । कार्यक्रममा नेकपा एमालेका नेता एवम् प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले एमाले र नेकपा माओवादी केन्द्रबीच अब छिट्टै एकता हुने विश्वास व्यक्त गर्दै सरकार अबको दुई साताभित्रै बनिसक्ने बताए ।

प्रतिकृया दिनुहोस

Check Also

केपी ओली दोस्रो पटक प्रधानमन्त्री, सपथ र पदभार ग्रहण

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएका छन् । राष्ट्रपति …