Home / मनोरञ्जन / आयो ‘मंगलम’ को ट्रेलर

आयो ‘मंगलम’ को ट्रेलर

काठमाडौं । चलचित्र ‘मंगलम’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा माया, प्रेम, रोदनसंगै एक्सन छ । ट्रेलरमा शिल्पा पोखरेलको प्रेममा नायकद्वय पुष्प खड्का र पृथ्वीराज प्रसाइँ पछि लागेका छन् । नायिका शिल्पा प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, मिथिला शर्मा, नीर शाह लगायतका कलाकारहरुको अभिनय छ । फिल्म फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिकृया दिनुहोस

Check Also

युट्युबमा आयो ‘सुनकेसरी’ (पूरा फिल्म)

काठमाडौं । चलचित्र ‘सुनकेसरी’ युट्युबमा आएको छ । यस वर्षको फ्लप फिल्मको लिस्टमा आफ्नो उपस्थिति …