Home / विश्व / झडपमा पन्ध्रको मृत्यु, आठ घाइते

झडपमा पन्ध्रको मृत्यु, आठ घाइते

जुबा । दक्षिण सुडानको जोङलेई राज्यमा बिहीबार भएको झडपमा परी कम्तीमा १५ को मृत्यु भएको छ । गाउँको नयाँ नाम राख्ने विषयमा सु्रु भएको झगडा कारण भएको हानाहानका परी अन्य आठ घाइते भएका स्थानीय अधिकारीले शुक्रबार जनाएका छन् । बोर जिल्लाको नाम परिवर्तन गरी कोलाङ पयाम राख्ने विषयले गएको मध्य हप्तादेखि विवाद सुरु भएको थियो । गत वर्षको यही विषयमा भएको असहमतिका कारण २० जनाको मृत्यु भइसकेको जोङलेई राज्यका सूचना मन्त्री जाकोब अकेच डेङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

Check Also

महाथिरले मन्त्रीहरुकै तलव घटाए

क्वालालम्पुर । मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने बुधबार …