Home / मनोरञ्जन / यस्तो छ ‘गाँजाबाजा’ को ट्रेलर

यस्तो छ ‘गाँजाबाजा’ को ट्रेलर

काठमाडौं । चलचित्र ‘गाँजाबाजा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फागुन २५ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा कुलतमा फसेका युवाहरुको दैनिकी देखाइएको छ । गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको यो फिल्ममा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतको अभिनय छ । चलचित्र विकास बोर्डको झमेलापछि चलचित्र निर्माण भएको २ वर्षपछि प्रदर्शन आउन लागेको हो ।

प्रतिकृया दिनुहोस

Check Also

‘बाबु कान्छा’ मा खुले सलोन र करिश्मा

काठमाडौं । अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ स्टारर फिल्म ‘बाबु कान्छा’ को पोष्टर …