Home / मनोरञ्जन / विल्सन विक्रम राई ठूलो गाडी दुर्घटनाबाट बाँचे

विल्सन विक्रम राई ठूलो गाडी दुर्घटनाबाट बाँचे

काठमाडौं । हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) ठूलो सवारी दुर्घटनाबाट बाँचेका छन् । सोमबार मध्यराति मोरङको मधुमल्ला महोत्सव सकेर बिर्तामोड फर्किँदै गर्दा उनी आफैले हाँकेको कार दुर्घटनामा परेको हो । बा १७ च ९१०२ नम्बरको गाडीमा तक्मेबुढासहित फिल्म ‘फुर्के नं १’ का कलाकारहरु बिशाल लिम्बु (फर्सी टाउके) युकेश लिम्बु, समिल राई र बाल कलाकार जेसिका राई पनि सवार थिए । दुर्घटनामा भने गाडी बाहेक अरु कसैलाई पनि धेरै क्षति नएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

‘कृ’ हलमा दोस्रो हप्ता, आयो अर्को गीत

काठमाडौं । दोस्रो हप्तामा हलमा लागिरहेको चलचित्र ‘कृ’ को अर्को गीत रिलिज भएको छ । …