ताजा समाचार

जाजरकोटमा भयानक सडक दुर्घटना, २६ जनाको मृत्यु, २६ गम्भीर

काठमाडौँ, २७ फागुन । जाजरकोटको भेरीमालिका नगरपालिका–४ मा बिहीबार अपरान्ह भएको बस दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार दुर्घटनामा ३५ जना घाइते भएकामा २६ जनाको अवस्था गम्भीर छ । दुर्घटना हुनासाथ नेपाली सेनाको हेलिकप्टर उद्धारमा खटिएको थियो । सेनाको हेलिकप्टरमार्फत १८ घाइतेलाई उपचारका लागि नेपालगन्ज पु-याइएको …

Read More »

भारतमा के गर्दैछिन् सुरविना ?

नेपाली फिल्ममा खासै जम्न नसकेपनि विभिन्न कारणले चर्चामा रहने अभिनेत्री हुन्, सुरविना कार्की । सुरविनाको चर्चा अहिले नेपाली फिल्ममा खासै छैन । सुरविना कहाँ छिन् होला ? अभिनेत्री कार्की अहिले भारतमा छिन् । उनी, भारत जानुको कारण हो, अभिनय सिक्नु । भारतका चर्चित कलाकार अनुप खेरको स्कुलमा उनी अभिनय सिक्दैछिन् …

Read More »

यी अभिनेत्रीको पहिरनको किन भयो यति चर्चा ?

अमेरिकाकी चर्चित अभिनेत्री एन्जेला सराफयान एक अवार्ड कार्यक्रममा निकै कामुक शैलीमा पुगिन् । ३३ बर्षकी यी चर्चित अभिनेत्रीले भित्री बस्त्र नै लगाइनन् । उनको यो पहिरनलाई लिएर अहिले सामाजिक संजालमा चर्को आलोचना पनि भैरहेको छ । ‘भ्यानिटी फेयर एन्ड पेरिस टोस्ट योंग हलिउड फिल्म’ अवार्डमा उनी पुगेकी थिइन् । उनले …

Read More »