समाजसेवी रावलद्वारा आर्थिक रुपले विपन्न नागरिकलाई अौषधी उपचार गर्न सहयोग
बर्दिया । समाजसेवी विनय रावलले आर्थिक रुपले विपन्न नागरिकलाई अौषधी उपचार गर्न आर्थिक सहयोग गर्नुभएको छ ।
आज एक कार्यक्रमका बीच छुट्टाछुट्टै परिवारका दुई जनालाई स्वास्थ्य उपचारका लागि ३५०००/- नगद सहयोग गर्नुभएको हो ।
ठाकुरबाबा नगरपालिका…