कञ्चनपुरमा सवारी दुर्घटना: एक जना महिलाको घटनास्थलमै मृत्यु, अवस्था तनावग्रस्त
कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।भीमदत्त नगरपालिका ५ शान्ति निकेतन चोकमा बसको ठक्करले सोमबार बिहान एक जना महिलाको घटना स्थलमा मृत्यु भएको हो।
ना ४ ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी मन्जु…