ताजा समाचार

नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न सक्दैन –बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । नेमकिपा, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उनले ठूला पार्टीले साना पार्टीलाई रोक्न थ्रेसहोल्ड लगाएको आरोप लगाए । उनले भने– “थ्रेसहोल्डको आतंकले नेमकिपालाई निर्वाचनमा जान कसैले रोक्न सक्दैन, …

Read More »

सुरु भयो दीपावली, कहिले के के ?

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन मंगलबार काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, …

Read More »

फिफा वरियतामा नेपाल एक स्थान तल खस्यो

काठमाडौँ । नेपाली फुटबल फेरि एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ फिफा वरियतामा नेपाल एक स्थान तल झरी १७६ औँ स्थानमा पुगेको हो । त्यस्तै भारत दुई स्थान माथि उक्लँदै दक्षिण एसियाली राष्ट्रमा शीर्ष स्थानमा छ । भारत १०५ औँ तथा अफगानिस्तान …

Read More »