ताजा समाचार

Four dead as bus veers off Bheri river

Jajarkot: Four persons died after a passenger-bus (Bhe 1 Kha 1329) fell into the Bheri river this Thursday evening at Pipe in Bheri Municipality-1, Jajarkot. The bus heading to Radibazaar in West Rukum from Nepalgunj veered off the road into the river killing four persons out of eight travelling by …

Read More »

अख्तियारको नियन्त्रणबाटै फरार भए प्रहरीका असइ

महोत्तरी । दश हजार रुपैयाँसहित रङ्गेहात अख्तियारको नियन्त्रणमा लिइएएका महोत्तरीका एक प्रहरी सहायक निरीक्षक (असइ) फरार भएका छन् । मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासबाट खटिएको टोलीले रङ्गेहात नियन्त्रणमा लिएका महोत्तरी औरही प्रहरी चौकीका असइ रामनरेश साह फरार भएका छन् । औरहीस्थित नवदुर्गा सःमिलबाट अख्तियारको टोलीले नियन्त्रणमा लिए …

Read More »

संविधान कार्यान्वयनबारे पूर्व राष्ट्रपतिको चिन्ता

चितवन । पूर्वराष्ट्रपति डा रामवरण यादवले तीनै तहका सरकारले संविधान कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिका–४ मा रहेको लक्ष्मी माविको ५५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उनले संविधान कार्यान्वयन गराउन स्थानीय, प्रदेश र सङ्घीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताए । पूर्वराष्ट्रपति यादवले भने, “हामी विधिविधानअनुसार लोकतान्त्रिक …

Read More »