बिदेशमा काम गर्ने नेपालीद्वारा: विद्यालय बनाउन गाँस काटेर सहयोग
बर्दिया । अछामको कमलबजार मुली स्थित श्री कालिका आधारभूत विद्यालयको दान सहयोगबाट निर्माणाधीन दुई कोठे पक्की भवनका लागि पाल्पा घर भई हाल अष्ट्रेलियामा बसोबास गर्नु हुने दम्पती ॠतु रानी पौडेल र सुदर्शन ज्ञवालीले आफ्नो कम्पनी RISU Care Pvt Ltd.…