ताजा समाचार

काठमाडौँ महानगरपालिकाः मेयरमा दुई दर्जन र उपमेयरमा एक दर्जन उम्मेदवार

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा २४ (दुई दर्जन) तथा उपप्रमुखमा १२ (एक दर्जन) जनाको उम्मेदवारी परेको छ । वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भएको उम्मेदवारी मनोनयन दर्तामा उक्त उम्मेदवारी परेको हो । प्रमुख पदमा उम्मेदवारी दिइनेहरुमा नेपाली काँग्रेसबाट राजुराज जोशी, नेकपा एमालेबाट …

Read More »

स्थानीय निर्वाचनः तीनवटै प्रदेशमा शान्तिपूर्ण मनोनयन दर्ता

काठमाडौँ । २० वर्षको अवधिमा पहिलो पटक हुन गइरहेको स्थानीय तहको निर्वाचनको पहिलो चरणको उम्मेदवारी दर्ता सकिएको छ । मंगलबार भएको ३, ४ र ६ प्रदेशको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले तीनवटै प्रदेशमा छिटफुट घटनाबाहेक …

Read More »

दीपिकाको हट अवतार

अभिनेत्री दीपिका पादुकोणका लागि पनि हलिउडको ढोका खुलिसकेको छ । उनी पनि हलिउडका विभिन्न टप शोहरुमा पुग्न थालेकी छिन् । उनै दीपिका एक चर्चित हलिउड रेड कार्पेटमा सहभागी भएकी छिन् । ‘मेट गाला २०१७’मा दीपिका राजकुमारी जस्तै पहिरनमा उपस्थित भइन् । लोभलाग्दो मेकअप, चम्किलो पहिरनमा दीपिका निकै आकर्षक देखिएकी थिइन् …

Read More »