ताजा समाचार

क्यामरुनमा बम विस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु, ३० घाइते

याउन्ड । क्यामरुन उत्तरी क्षेत्रमा बुधबार बेलुका भएको आत्मघाती बम विस्फोटनमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा परी ३० जना घाइते भएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय सञ्चार माध्यमहरुले सुरक्षा अधिकारीहरुलाई उधृत गर्दै नाइजेरियासँगको सिमा क्षेत्रमा विस्फोटन भएको बताएका छन् । विस्फोटनमा आतङ्कबादी समूह बोको …

Read More »

नेपाली यु–१९ विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा

काठमाडौं । सिंगापुरमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेट छनोटको लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, यु–१९ टोलीका मुख्य प्रशिक्षक विनोद दास र आइसीसी एसियाका प्रमुख विकास अधिकारी वैंकटपथि राजु रहेको छनोट समितिले नेपाली टोलीको घोषणा गरेको हो । नेपाली …

Read More »

निर्वाचन आयोगले नवनिर्वाचित जनप्रतिनिधिलाई सघाउन आग्रह गर्‍यो

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले साउन १ गतेदेखि सञ्चालन हुने फोटोसहितको मतदाता नामावली संकलन कार्यमा सहयोग पुर्‍याउन स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिसँग आग्रह गरेका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले आगामी साउन १ देखि १५ गतेसम्म सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता …

Read More »