ताजा समाचार

सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु, दुई घाइते

भीमदत्तनगर । नेपाली सेनाको कार्गो विमान मंगलबार मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा । दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका …

Read More »

महिला लिग च्याम्पियनसिप सुरु

काठमाडौं । अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा आज देखि एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ सुरु भएको छ । पाल्पामा भएको पहिलो खेलमा झापा महिला फुटबल टिमले दाङ्ग महिला फुटबल टिमलाई ९–० गोलले पराजित गरेको छ । झापाका लागि सम्झना लावतीले …

Read More »

यस्तो बन्यो ‘कमलेको बिहे’को ट्रेलर

अभिनेता अनुप विक्रम शाहीलाई मुख्य भूमिकामा देखाइएको फिल्म ‘कमलेको बिहे’को ट्रेलर सार्वजनिक भएको छ । प्रसन्न पौडेलको निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलरमा शास्त्री कमले र आधुनिक ‘चमेली’ बनेकी सन्ध्या केसीलाई मुख्य रुपमा देखाइएको छ । फिल्ममा विनोद न्यौपानेको पनि मुख्य भुमिका छ । विदुर पाण्डेको छायांकन रहेको यो फिल्ममा …

Read More »