ताजा समाचार

कर्मा र मेनुकासँगै अब ‘शेरबहादुर’ बन्दै ‘राते काइला’

अभिनेता सुनिल थापाले ‘रातेलाई यो कुरा मन परेन’ भनेर बोलेको एउटा संवाद अहिले पनि उस्तै चर्चामा छ । यही संवादका कारण धेरैले उनलाई ‘राते काँइला’ भनेर चिन्ने गर्छन् । यसपछि, उनले थुप्रै फिल्ममा काम गरेपनि यो उपनाम परिवर्तन भएन । अब, उनै सुनिलले आफ्नो परिचय फेरिने विश्वास व्यक्त गरेका छन् …

Read More »

रजनीलाई नलागेको ‘लक’

सामान्य सफलतामै घमण्डी नबन्नु भन्छन् । अभिनेत्री रजनी केसीको हकमा भने यो कुरा लागू भएन । निर्माता छविराज ओझाको ब्यानरबाट डेब्यू गरेका अधिकांश कलाकार हिट भैसकको समयमा रजनी भने हिट फिल्मको खोजीमा छिन् । फिल्म ‘लोफर’बाट डेब्यू गर्दै गर्दा रजनी केसीलाई रेखा थापाको स्थान लिने अभिनेत्रीको रुपमा चर्चा गरियो । …

Read More »

पल र पूजाको प्रेममा कसले लगायो ‘हथकडी’ ?

आखिर अभिनेता पल र शाह र अभिनेत्री पूजा शर्माको प्रेममा कसले लगायो हथकडी ? असार ३० गतेबाट रिलिज हुन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’को सार्वजनिक पोष्टरमा पल र पूजाको हातमा हथकडी लगाइएको छ । यसले फिल्मप्रतिको ससपेन्स अझ बढाइदिएको छ । फिल्म भित्र पल र पूजा कुनै न कुनै …

Read More »