ताजा समाचार

राजपा फकाउन देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिमण्डल विस्तार तथा राष्ट्रिय जनता पार्टी राजपालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने विषयमा छलफल भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा उनीहरुबीच भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तार गर्ने र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजपालाई सहभागी गराउन सक्दो …

Read More »

११ महिनामा ५,६९,००० सवारी चालक कार्वाहीमा

काठमाडौँ । ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ २५ गतेसम्म सवारी नियम उल्लङ्घन गर्ने पाँच लाख ६९ हजार ८१५ सवारी साधनका चालकलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७२–७३ मा पाँच लाख ४८ हजार ४७० सवारी साधनका चालक कारबाहीमा परेका थिए । गत आर्थिक वर्षमा ५,६६८ दुर्घटनामा १६६ जनाको …

Read More »

निर्वाचनमा सहभागी हुन राजपालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउने योजनामा सरकार रहेको बताएका छन् । व्यवस्थापिका–संसद्को बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि प्रमुख प्रतिपक्षी दलको समेत सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने वचनबद्धता प्रकट गरे । प्रतिकृया दिनुहोस

Read More »