लुम्बिनी प्रदेशमा अखिल ( क्रान्तिकारी ) को संगठन विस्तार तिव्र रुपमा

0 500

दाङ । चैत्र ३ गते मङगलबार दाङ्गको राप्ती बहुमुखी क्याम्पस मा सात सदस्यीय कमिटी गठन भएको छ । जसमा अध्यक्ष ईमान गिरी उपाध्यक्ष गिता के . सी सचिव कविता वली सहसचिव दुर्गा अोलि सदस्यहरुमा विमला बुढाथोकी राधिका खनाल रहनु भयको छ ।

यस्तै दाङ्ग जिल्लाकै महेन्द्र मा.वि.मा पनि सगठन विस्तार भएको छ जसमा अध्यक्ष सुनिल परिवार उपाध्यक्ष राकेश परिवार सचिव प्रियाँङ्का वि क सहसचिव समना सुनार र सदस्यहरुमा ऋर्षा सुवेदी , बिमला पोखरेल , सन्दिप बुढाथोकी , दिपेन्द्र अोलि, मन्जु खड्का , बिमला वली, प्रमोद चौधरी , हिमा डागि , सबिना भन्डारी लगाएत ११ सदस्यीय कमिटी गठन गरिएको छ ।

उक्त क्रायक्रमा अखिल (क्रान्तिकारी) प्रदेश सदस्य मनोज  थापा र  देजमोका जिल्ला कोषाध्यक्ष मन बहादुर अोलि को समेत  उपस्थिति थियो ।

शैक्षिक गुणस्तर सुधार र शिक्षामा हुने भष्टचारको विरुद्ध आवाज उठाउन अखिल क्रान्तिकारी लूम्बिनी प्रदेशको दाङ्गका विभिन्न क्याम्पसहरुमा कमिटी गठन गरियको छ । साथै यो अभियान देशैभरि चलिरहेको एक नेताले जनपथ खबरलाई बताएका छन ।

उक्त क्रायक्रममा लुम्बिनी प्रदेश सदस्य मनोज थापाले बिद्यालयमा हुने भ्रष्टाचार अनियमितता र ढिला सुस्तिका बिरुद्ध सघर्ष गर्ने बताए ।

त्यस्तै देजमो कोषाध्यक्ष  मन बहादुर अोलिले यो अभियान दाङ्ग जिल्लाका सम्पूर्ण बिद्यालयमा पुगेर शैक्षिकमाफियाका बिरुद्ध जिल्ला ब्यापिरुपमा लागेको बताउनु भयो ।

You might also like
Loading...