नेपालको ३७ बर्ष पछि पहिलो जीत: कस्ले गरे गोल

0 609

बर्दिया । नेपालले ३७ बर्ष पछि पहिलो पटक उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले हराएर कप जितेको हो ।

घरेलु मैदानमा भएको उक्त खेलमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए भने साथै दोस्रो गोल विशाल राईले गरेका थिए।
खेलाडी राष्ट्रका गहना हुन । यीनले देशको लागि ठुलो योगदान गरेका हुन्छन् परन्तु राज्यले खेलाडीलाई दिनुपर्ने सेवा सुविधा दिई रहेको छैन । यो आम नेपाली खेलाडीको गुनासो हो ।

You might also like
Loading...