नामधारी कम्युनिस्ट सरकारको अन्त्य: केपी शर्मा ओली पदमुक्त

0 400

बर्दिया । सोमबार प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि नामधारी कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रधानमन्त्री हुनका लागि आवश्यक मत नपाए पछि केपी शर्मा ओली पदमुक्त भएका हुन ।

आजको प्रतिनिधिसभामा भएको मतदानमा सहभागी २३२ सांसदहरु मध्ये प्रधानमन्त्रीको प्रस्तावको पक्षमा ९३ मत विपक्षमा १२४ मत र १५ सांसदहरु तटस्थ बसेका थिए । एमालेको माधव नेपाल पक्षका सांसद र राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहेका थिए ।

You might also like
Loading...