नेकपा (क्रान्तिकारी माअोवादी)दाङद्वारा सरकारको ढुङ्गा-गिट्टी निकासी गर्ने निर्णय खारेजीको माग

0 410

दाङ।  नेकपा (क्रान्तिकारी माअोवादी) जिल्ला समिति दाङले संसदबाट पारित नै नभएको व्यापार घाटा कम गर्न भन्दै चुरे उत्खनन गरि ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ ।

पार्टीका जिल्ला सचिव नरेन्द्र बन्जाडेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । साथै प्राकृति स्रोत साधनको गम्भीर विषयमा गरिएको राष्ट्रघाती निर्णय खारेज नगरे उत्पन्न हुने परिस्थितिका लागि सरकार स्वयं जिम्मेवार हुने चेतावनी दिएका छन् । विज्ञप्तिको पूर्णपाठ:-

You might also like
Loading...