बर्दियामा ट्रकको ठक्करबाट एक पुरुषको ज्यान गयो

0 989

बर्दिया । बर्दियामा ट्रकको ठक्करबाट एक पुरुषको ज्यान गएको छ । साइकलमा सवार पुरुषलाई लु१ख ९७५६ नम्बरको ट्रकले ठक्कर दिदा मृत्युु भएको हो ।

ठाकुरबाबा नगरपालिका वडा नं. १ का स्थानीय अन्दाजी ४७ बर्षिय खड्गुराम थारुको शनिबार दिउँसो ३:१५ बजे तिर उक्त दुर्घटनामा परी मृत्यु भएको हो ।

सो ट्रकका चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बग्नाहा- भुरीगाउँका प्रहरी निरिक्षक कविराम रोकायले जनपथ खबरसँग बताउनुभएको छ।

You might also like
Loading...