मोहन वैद्य ”किरण” र नेत्र विक्रम चन्द “विप्लव” बीच भेटघाट
बर्दिया । नेकपा(क्रान्तिकारी माअोवादी)का महासचिव मोहन वैद्य ”किरण” र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द “विप्लव” बीच भेटघाट भएको छ ।
शनिबार भएको उक्त भेटमा समसामयिक राजनीतिक कुरा एवं संयुक्त रणनीतिक मोर्चाबारे र आगामी दिनमा हुने संघर्षका कार्यक्रमहरुको बिषयमा मोटामोटी छलफल भएको बुझिएको छ।