राष्ट्रपतिद्धारा संसद विघटन

0 432

पोर्चुगल । आइतबार पोर्चुगलका राष्ट्रपति मर्केलो रिबेलो डी सौसाले संसद विघटन गरेका छन । उहाँले संसद विघटन पश्चात निर्वाचन हुने मिति समेत तोकेका छन । अब पोर्चुगलमा सन् २०२२ को जनवरी ३० तारिखमा संसदीय चुनाव हुने अन्तर्राष्ट्रिय संचार माध्यहरुले जनाएका छन ।
संसदमा सरकारको बजेट प्रस्ताव पारित नभएपछि त्यहाँ राष्ट्रपति मर्केलो रिबेलो डी सौसाले संसद विघटन गरेका हुन्। हालसम्म पोर्चुगलमा आठ पटक संसद विघटन भएको छ ।

You might also like
Loading...