अखिल (क्रान्तिकारी )को संगठन विस्तार तीव्र

0 149

कपिलवस्तु ।मोहन वैद्य ¨किरण¨ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी ) ले संगठन निर्माणको अभियानलाई तीव्र गतिका साथ अगाडि बढाएको छ ।

यसैगरी शुक्रबार कपिलवस्तु जिल्लाको वाणगंगास्थित गौतमबुद्ध माध्यामिक विद्यालय गाेरुसिङ्गेमा रिक्तिक विकको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्माण भएको छ ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको एक भेलाद्वारा कक्षा इकाई कमिटी निर्माण गरिएको कुरा अखिल (क्रान्तिकारी ) नेता मनोज थापाले जनपथलाई जानकारी दिनुभयो ।

You might also like
Loading...