उदयपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु

0 162

उदयपुर । बाख्रालाई घास काट्न हिँडेकी एक महिला भिरबाट लडेर मृत्यु भएको छ। उदयपुरमा घाँस काट्न गएकी एक महिलाको शब फेला परेको छ। जिल्लाको ताप्लि गाउँपालिका ३ दगलेकी ५० बर्सिया लक्ष्मीमाया तामाङको शब फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका नायब उपरिक्षक बेदप्रसाद गौतमले तामाङको मृत्यु भिर बाट लडेर भएको बताउनु भयो ।

You might also like
Loading...