दाङमा टिपरको ठक्करबाट साईकल चालकको मृत्यु

0 163

दाङ्ग । दाङ्गमा मगलबार बिहान टिपरको ठक्करबाट एक जना साईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालीका लालमट्टिया -२मा बस्ने ३२ वर्षीय डिला पौडेल रहनु भयको छ । रा १ क १२८६ नम्बरको टिपरले दाङ्गको राप्ती गाउँपालीका पाखापानी स्थित पूर्वपश्चिम राजमार्गमा ठक्करदिँदा उनको घट्नस्थलमै मृत्यु भएको स्थानीय वडा सदस्य श्यामलाल पोखरेले जनाउनु भएको छ ।

टिपर चालक फरा भयकोले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको स्थानीय श्यामलाल पोखरेलले जानकारी दिनुभयो ।

You might also like
Loading...