क्रान्तिकारी माओवादीद्वारा जनसमुदायमा अपिल:निर्वाचन बहिष्कार गरौँ

0 318

बर्दिया । नेकपा क्रान्तिकारी माओवादीले बैशाख ३० गते हुन लागेको स्थानीय चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । नेकपा क्रान्तिकारी माओवादीको काठमाण्डौँमा हालै सम्पन्न केन्द्रिय समितिको बैठकले चुनाव बहिष्कार  गर्ने निति पारित गरेर क्रान्तिकारी माओवादीले चुनाव बहिष्कार अभियान देशभर सकृय  बनाएको छ ।

प्रतिकृयावादी स्थानीय चुनाव बहिष्कारको लागि नेकपा (क्रान्तिकारी माओवादी )को केन्द्रीय समितिले जनसमुदायको नाममा एक अपिल जारी गरेको छ । जसको पुर्णपाठ तल उल्लेखित गरिएको छ:-

You might also like
Loading...