क्रान्तिकारी माओवादीद्वारा दुई जनालाई पार्टी सदस्य समेत नरहने गरि निस्कासन

0 242

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी ) कर्णाली प्रदेश समितिले पार्टी सदस्य समेत नरहने गरि दुई जनालाई निस्कासन गरेको छ ।

पार्टी अनुशासनको उल्ङघन गरि गुटजन्य गतिविधिमा संलग्न रहेको भनी हिक्मत शाही (क. हिमाल) र मदन शाही (क. प्रभात) दुवै जनालाई प्रदेश समिति सदस्य र पार्टी सदस्य समेत नरहने गरि निस्कासन गरिएको हो ।

सो पार्टीका कर्णाली प्रदेश समिति सचिव प्रकाशउर्जाव्दारा प्रकाशित प्रेस विज्ञप्ति मार्फत उक्त कुरा जानकारी गराइएको छ ।

You might also like
Loading...