क्रान्तिकारी माओवादीले लुम्बिनी प्रदेशमा ३३ औं जनआन्दोलन दिवस भव्य रुपमा मनाउँदै

0 228

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी)ले  ३३ औं जनआन्दोलन दिवस कथित स्थानीय तहको निर्वाचन बहिस्कार आन्दोलनको रुपमा भव्य रुपमा मनाउने तयारी गरेको छ ।

क्रान्तिकारी माओवादीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा एक विरोधसभा कार्यक्रमको आयोजना गरी ३३ औं जनआन्दोलन दिवस भव्य रुपमा मनाउने तयारी गरेको नेता सङ्कुलले जनपथ खबरलाई बताएका छन ।

भोलि चैत्र २४ गते दिउसो १२ बजेका लागि उक्त विरोध कार्यक्रम राखिएको छ । सो कार्यक्रमलाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन । क्रान्तिकारी माओवादीले हरेक बर्षको चैत्र २४ मा जनआन्दोलन दिवस मनाउँदै आएको छ ।

You might also like
Loading...