बाँकेमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको दाेस्राे जिल्ला भेला सम्पन्न

0 180

बाँके । मोहन वैद्य “किरण” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको दाेस्राे जिल्ला भेला सम्पन्न भएको छ ।

नेपाली श्रमिक वर्गको हक अधिकार र व्यवस्था स्थापनाको पक्षमा निरन्तर क्रीयाशिल ट्रेड युनियन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको बाँके जिल्लाको दोस्रो भेला आज सम्पन्न भएको हो ।

उक्त भेलाले ९ सदस्यीय कमिटी चयन गरेकाे कुरा सो ट्रेड युनियनका एक नेताले जनपथ खबरलाई जानकारी दिएका हुन । त्यसैगरी सो भेलाबाट अध्यक्ष ईन्द्र परियार ,सचिव हुम बहादुर तारा मगर ,काेषाध्यक्ष शुसिला बाेहाेरा सदस्यमा लासरि खाँ , ललिता रूचालमगर,गंगा बहादुर लुखलुङे ,गगन बि,क लगायत दुई जना पछि थप्ने गरि ९ सदस्य चयन हुनुभएकाे छ।

You might also like
Loading...