बाँकेमा एक महिलाको शव फेलाः थप अनुसन्धान हुँदै

0 116

बाँके । सोमबार बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ कुम्बमा एक महिला आफ्नै निवासमा झुन्डिएको अवस्थामा भेटिएकी छन ।

उक्त गाउँकी १८ वर्षिय रिता चौधरी आफ्नै कोठामा घरमा कोही नभएको समयमा झुन्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ

उनको विवाह भएको पनि छोटो समय भएको र पारिवारीक सम्बन्ध नी ठिकै रहेको स्थानीयले बताएका छन । साथै उनको हत्या वा आत्महत्या त्यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

You might also like
Loading...