समाजसेवी रावलद्वारा दुबै मृगाैला पिडित थारुको परिवारलाई आर्थिक सहयाेग

0 433

बर्दिया । समाजसेवी विनय रावलले बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नं.२ बलाति गाँउ बस्ने पुर्व ने.क.पा.ऐमालेेेेबाट संसदका प्रत्यासि बिष्णु थारूकाे बिगत केही बर्ष देखि दुबै किड्नी खराव भई औषधि उपचार गराउँदा गराउँदै आर्थिक समस्या भएकाेले निजकाे परिवार तथा पिडित बिरामिलाई औषधि उपचार र नियमित जिवनमा केही सहजताका लागि तत्काल राहत स्वरूप रू.१०,०००/-(दस हजार) नगदै सहयाेग गर्नु भएकाे छ ।

साथै दुबै किड्निमा समस्या भएका बिरामी बिष्णु थारूकाे सिध्र स्वास्थ्य लाथकाे कामना समेत गर्नुभएको छ ।

राज्यले गरीब तथा श्रमजीवी वर्गको हितको प्रमुख नेतृत्व गर्नु पर्दछ। गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको पुर्ण ग्यारेन्टी राज्यले लिनु पर्छ । यी सबै समस्याको समाधान यस व्यवस्था बाट समाधान हुन सक्दैनन् त्यसैले आजको दिनमा जनताहरुले अर्को विकल्प खोजीरहेका छन ।

You might also like
Loading...