बर्दियाका ब्रेन टिउमरबाट पिडित बिरामिलाई रावलद्वारा आर्थिक सहयाेग

0 659

बर्दिया । बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं.४ बस्ने ब्रेन टिउमरबाट पिडित भिमा वमलाई विनय रावलले आर्थिक सहयाेग गर्नुभएको छ ।

विगत केही दिनदेखि बिरामि भई टिचिङ अस्पताल महाराजगन्ज काठमाडौंमा ब्रेन डिउमरकाे अपरेशन गरि न्युराे सर्जिकल वार्डकाे बेड नं.५१मा उपचार गराउदा गराउदै आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाेले निजकाे परिवार तथा पिडित बिरामिलाई औषधि उपचार र नियमित जिवनमा केही सहजताका लागि तत्काल राहत स्वरूप रू.३०,०००/-(तिस हजार) नगद आइतबार सहयाेग गर्नु भएकाे हो ।

साथै ब्रेन टिउमरकाे सफल अप्रेसन गरि स्वास्थ्य लाभ गरिरहनु भएकि भिमा बमकाे सिध्र स्वास्थ्य लाथकाे कामना समेत गर्नुभएको छ ।

You might also like
Loading...