जाजरकोट भूकम्प : एउटै वडामा २० जनाको मृत्यु

0 325

जाजरकोट ।  जाजरकोटको नलगाढ नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ । नलगाढ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धन बहादुर महरका अनुसार वडाकाे सिउरी भन्ने स्थानमा १२ जना, कल्पतमा ५ जना र पाली भन्ने स्थानमा ३ जनाको मृत्यु भएको हो
उनले भने, ‘सबै घरहरू ध्वस्त छन्, सुख्खा पहिरोको कारण बाटो अवरुद्ध छ जसले गर्दा उद्धारमा कठिनाइ भइरहेको छ । घाइतेहरूको उपचार समेत हुन सकेको छैन ।’

‘म त मस्त निद्रामा थिएँ, बच्चाहरू चिच्याएपछि बिउँझिएर भागे । एकै छिनमा मेरो घर भत्कियो,’ उनले थपे ।

  • रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

  • नलगाढ नगरपालिकाको एउटै वडामा २० जनाको मृत्यु

  • जाजरकोट भूकम्प : जाजरकाेट जिल्लामा २१ जनाकाे मृत्यु

  • नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु

  • जाजरकोट भूकम्प : रुकुम पश्चिममा मृत्यु हुनेको संख्या २२ पुग्यो

  • जाजरकोट भूकम्प : भेरी नगरपालिकामा ९ जनाको मृत्यु

  • जाजरकोट भूकम्प : रुकुम पश्चिममा १४ जनाको मृत्यु

स्रोत रातोपाटी डटकम

You might also like
Loading...