काेभिड -१९ र टाँउटे तुफान

0 282

जनक बिसि
केरला, महारास्ट्र , कर्नाटक र गाेवा क्षेत्रमा आएको टाँउटे तुफान र आँधी बेहरी निकै रमाएर उर्लियाे ,
दु:खिहरुका गाउँ गाउँ बस्ती बस्ती पसेर अनाथ मानव सागर बगाएर ती मानव स्वरहरु समुन्द्र सागर हुँदै हुँदै महासागरमा कुर्लियो ।
जसकाे सामना त तिनै
बाँचेका दु:खि जनताले
गर्नु पर्‍यो ,
सयाै सयाै मानिसहरुले
जीवन आहुति दिनु पर्‍यो ,,,,,
यता उ,,,,,,,, पारि हेर्नुस्
काेभिड १९ भाइरसबाट मृत्यु भएका सयाै, हजारौं बेवारिसे लासहरु उत्तर प्रदेशकाे गङगा नदिमा हाँसीहाँसी कुकुरहरु सँग रमाएर पैठेजाेरि गरि रमाएर पाैडि खेलि रहनु पर्‍यो
अन्त्यमा आयाेग गठन
गरि प्रती ब्यक्ति १०००
का दरले हाँसीहाँसी
नदि मै बसेर पाैडने
मृतकहरुलाई
स्वर्ग तर्फ
बिदाई
गरियाे , हाे त यी
सबै हुनुकाे कारण
एकातिर टाँउटे आँधी तुफानकाे हताहत र प्रमुख कारण काेभिड १९ थियाे ।

केरल , महारास्ट्र , कर्नाटक र गाेवामा आएको टाँउटे तुफान छक्काएर आएको ,,,,
कता जाँउ कता जाँउ रुवाबासि मच्चाएकाे ,
जनजिवन राेजगार बिहिन छन ,
साँझ बिहानकाे हातकाे जाेहाे गर्न अफ्ठयारा अवस्था आएका छन ,
मानिसहरु बिमारी परि तडपि रहेका छन ,
अकालमा मरि रहेका छन ,
ज्युँदाहरु श्रद्धाञ्जली श्रद्धाञ्जलीले स्टाटस लेखेर मुहारे पुस्तकहरु बेसुरमा रङ्गाई रहेका छन ,,,,,,

ए,,,,,,,, संसार भरिका मृतक दाजुभाइ दिदीबहिनीहरु हामी के पाे ??? दिन सक्याै र श्रद्धाञ्जली
बाहेक ,
न त तिमिलाई स्याहार सुसार गर्न पायाै ,
न त अन्न्तिम भेट
प्रथम कारण त समय परिस्थिति थियो ,
दाेस्राे कारण टाँउटे तुफान आँधि र काेभिड १९ बन्याे ।

अब त हामी ,,,,,,,,,हामि
हाेईन सामना गर्दै जाँउ
हिक्मत दर्‍हाे पाराै
परास्त हामी गरि रहेका छाै
काेभिड१९ र टाँउटे तुफान आँधी सामान्य हुन बिजय त मानव संसार कै हुने छन ।

You might also like
Loading...