बर्दियामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा जिल्ला भेला सम्पन्न

0 470

बर्दिया । बर्दिया जिल्लामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले जिल्ला भेला सम्पन्न गरेको छ।

उक्त जिल्ला भेला मे अभियान अन्तर्गत आज डिस्टिलरीको खुल्ला हलमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आयोजना गरेको हो ।

त्यस भेलाले ज्ञान बहादुर परियारको संयोजकत्व तथा भिम बि क सचीव रहेको १५ सदस्यीय जिल्ला महासंघ गठन गरेको छ ।

You might also like
Loading...