विभिन्न पार्टी परित्याग गरी नेकपा क्रान्तिकारी माअोवादीमा प्रवेश

0 447

बर्दिया । बर्दियामा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेकपा क्रान्तिकारी माअोवादीमा प्रवेश गरेका छन् ।                                                                                     गुलरिया नगरपालिकाको नगर कमिटीले बुधबार राखेको एक कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन । बर्दिया जिल्लामा प्रत्येक स्थानीय तहसम्म तिव्ररुपमा संगठन विस्तार भइरहेको छ।

ध्रुवीकरणको प्रक्रियाबाट गुलरिया नगरपालिका ३ का अजय कुमार गोडिया,सुरज गोडिया,राजकुमार गोडिया,वाल्मीक गोडिया, सुमन शर्मा,निरज गोडियाले हिजो पार्टी प्रवेश गर्नु भएको हो ।

You might also like
Loading...