क्रान्तिकारी माओवादी धमाधम जिल्ला स्तरीय प्रशिक्षण गर्दै: आज बर्दियामा प्रशिक्षण कार्यक्रम सम्पन्न

0 446

बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) ले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार उक्त प्रशिक्षण संगै “राससस”अभियानको पनि औपचारिक उद्घाटन गरेको छ ।

त्यस कार्यक्रमको संचालन प्रदेश सदस्य विशाल र अध्यक्षता जिल्ला सचिव बिपीनले गर्नु भएको थियो । साथै स्वागत मन्तव्य जिल्ला पार्टी सदस्य यमदुतले गर्नु भएको थियो ।

सो कार्यक्रमम अगुवा नेता तथा कर्याकर्ताहरुलाई प्रमुख अतिथि प्रेम सुवेदी र अतिथि भुपेन्द्र न्यौपानेले प्रशिक्षण दिनुभएको थियो ।

You might also like
Loading...