अखिल (क्रान्तिकारी)द्वारा पछिल्लो समय दाङमा धमाधम संगठन विस्तार

0 422

दाङ । मोहन वैद्य”किरण” नेतृत्वको नेकपा(क्रान्तिकारी माअोवादी) निकट अखिल (क्रान्तिकारी) ले पछिल्लो समय दाङमा धमाधम संगठन विस्तार गरेको छ ।

सोमबार राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुर अध्यक्ष टोपेन्द बोरा,उपाध्यक्ष यमुना के. सी , टीका वली,सचिव तेज बहादुर बुढाथोकी, सहसचिव बिन्जि के.सी, कोषाध्यक्ष विशाल डागि,सदस्यहरु रया चौधरी, सीता योगी रहनु भएको छ।

त्यसैगरी मा.वि.तुलसी पुरसेन्टर अध्यक्ष रुपा चलाउने,उपाध्यक्ष पवित्रा वली,सचिव विपना चन्द,सहसचिव थम्मन चौधरी,कोषाध्यक्ष अनिश चौधरी,सदस्यहरु शुस्मा रोकाय,देविराम खाम्चा मगर,उर्मिला बुढा मगर,शारदा कुमाल,तुलसा पुन,पुष्पा पुन,गिता खत्री,टीका खत्री, माया सुनार,पवित्रा चौधरी,चन्द कला महतारा,लक्ष्मी घर्ती मगर,ईश्वर वली,लक्ष्मण पुन,पार्बती बोहरा गायत्री वली सीता के. सि,हिरा वली रहनु भएको छ।

संस्कृत मा वि बिजौरी जसमा अध्यक्ष तुलसा बुढाथोकी,उपाध्यक्ष भरत चौधरी,सचिव संगिता बुढा मोगर,सहसचिव निरुता माझी,कोषाध्यक्ष सुजाता काफ्ले,सदस्यहरु प्रतिमा चौधरी ,संगिता बुढा मगर,अारति सुनार, पुजा सुनार ,सुदन खड्का ,शिव नारायण चौधरी, शुदिप वली,मनिषा रोकाय,जिवा डागी लगायत रहनु भएको छ।

उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माअोवादी )का केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका फ्याक्सन इन्चार्ज एवं जिल्ला इन्चार्ज कमरेड समीर के.सी र अखिल क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष मनोज थापा उपस्थित थिए ।

You might also like
Loading...